खै परराष्ट्र नीति ?



केशवप्रसाद भट्टराई ।
छ केही भने केबल वामपन्थी र दक्षिणपन्थी अतिवादीहरूले सडक र सामाजिक सन्जालमा कुनै मुलुक समूहप्रति विशेष मोह तथा अनुराग र कुनै मुलुक समूह विशेष विरुद्ध घृणा र द्वेष छताछुल्ल पार्ने र मुलुकलाई झन् बढी अन्यौल र अस्थिरतातर्फ घचेट्ने नीति मात्रै छ ।

वामपन्थी र दक्षिणपन्थी अतिवादीहरूमा जनताको पक्षमा अर्थात जनताको पोल्टामा पर्ने उपलव्धि दिने राज्य नीतिबारे अन्यौल भएपछि, राजनीतिको बाटो नै तय गर्न नसक्ने भएपछि उनीहरूले राष्ट्रवादको नाउमा त्यस्तो गर्ने गर्दछन् । आन्तरिक सवालमा आतंक र अराजकतालाई अवलम्वन र समर्थन र वाह्य मामिलामा राष्ट्र विशेष विरुद्ध विरूद्ध घृणा र द्वेष !

सडकले परराष्ट्र नीति तय गर्ने अनि राज्य र सरकारको नेतृत्व गर्ने दलहरू सडकका अराजक र अनुत्तरदायी नारा सामू कायरतापूर्वक निरीह र लाचार बनेर सडकको नारा पछि लाग्ने भएपछि अनि हामी यिनै यिनै र यस्तै यस्तै नियति भोग्न वाध्य हुन्छौँ ।
त्यसले मुलुकको आन्तरिक मामिलामा वाह्य हस्तक्षेपलाई आमन्त्रण मात्रै गर्दैन त्यस्तो हस्तक्षेपलाई सँस्थागत नै गरिदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई