कोभ्याक्स सुविधामार्फत अमेरिकाद्वारा नेपाललाई फाइजरको साढे ६ लाख डोज खोप प्रदान



काठमाडौं । अमेरिकाले कोभिडविरुद्धको थप खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकाले शुक्रबार फाइजरको ६ लाख ६४ हजार ५६० डोज खोप प्रदान गरेको हो । कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई खोप प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यी खोप विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइनेछ । दूतावासले सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्न निरन्तर सहयोग गरिरहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्पपछि आसपासका देशहरुमा सुनामीको चेतावनी

बीबीसी । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आसपासका

अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल

जलवायु परिवर्तनका कारण हिउँ घट्दै जाँदा कालो पत्थरमा परिणत हुँदै हिमाल

ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट देखिएको नेपाल—चीन सीमावर्ती हिमाल । जलवायु परिवर्तनका कारण हिउँ घट्दै

एलोन मस्कको टोलीलाई अर्थ मन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशको निर्देशन

वासिङटन । एक अमेरिकी न्यायाधीशले आकस्मिक आदेश जारी गर्दै एलोन मस्कको सरकारी सुधार