कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ३६६ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२३४५७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८०५५७१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११५४७ पुगेको छ । क्वारेन्टाइनमा ९६ जना छन् भने आइसोलेसनमा ६२३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपायाको मृत्यु

  मुग्लिन  । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन्

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्पपछि आसपासका देशहरुमा सुनामीको चेतावनी

बीबीसी । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आसपासका

अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल

जलवायु परिवर्तनका कारण हिउँ घट्दै जाँदा कालो पत्थरमा परिणत हुँदै हिमाल

ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट देखिएको नेपाल—चीन सीमावर्ती हिमाल । जलवायु परिवर्तनका कारण हिउँ घट्दै