जेठानलाई मन्त्री नचढाई, मुद्दा जितिन्छ नठान !


श्रीमान उहाँको ज्वाईं
उहाँ श्रीमानको जेठान

जेठानलाई मन्त्री नचढाई
मुद्दा जितिन्छ नठान !

अर्जुन पराजुली ।