कोरोना संक्रमणबाट २१ जनाको मृत्यु, १६६० जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९६१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७७५५४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६६० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३६६६६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०९२४ पुगेको छ । क्वारेन्टाइनमा २५२ जना रहेका छन् भने आइसोलेसनमा २७९५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्छ भन्ने कुरा नाजायजः माधव नेपाल

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग

कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने