एमालेमा माधव नेपाल पक्षको स्पष्ट बहुमत देखियोः राजेन्द्र राई



काठमाडौं । प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा एमाले भित्र प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दाबी गरेका छन् ।

सामाजिक संजालमार्फत राईले एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि . यस्तो दाबी गरेका हुन्। उने भनेका छन्, ‘माधव पक्षीय एकता अभियान वाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भने पछि माधव पक्षको बहुमत देखियो (११५), चिन्ह र नाम त पाइने देखियो…।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार