गएको मुसोले ‘संविधान’ खान्थ्यो, आएको मुसोले धान खायो…



एउटा मुसो खाएर गयो
अर्को मुसो खान आयो

गएको मुसोले ‘संविधान’ खान्थ्यो
आएको मुसोले धान खायो

हामी किसान, हाम्रो जिन्दगी
मुसा लखेट्दैमा जाने भयो !

अर्जुन पराजुली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुन संशोधनमा ढिलाइ हुँदा बजेट निर्माण कार्य प्रभावित

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को

राहुघाट जलविद्युत आयोजनाको बाँध, सुरूङ र विद्युतगृह निर्माणको काम तीव्र

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातबाट निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण

हुम्लामा तेस्रो पटक हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च पहाडी जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको