काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी ओलीले एकलौटी रुपमा पार्टीलाई अघि बढाउन खोज्नु अनौठो नभएको बताएकी छन् ।
पार्टी अध्यक्षमात्रै महाधिवेशनबाट निर्वाचित गर्ने र अरु पदाधिकारी मनोनित गर्ने प्रस्ताव ओलीले अघि बढाएपछि झाँक्रीले यो अनौठो नभएको बताएकी हुन् । उनले भनेकी छन्, ‘क. ख. ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन्ः
१) शत्रुहरू
२) चाकरहरू
उहाँ के गर्न चाहनुहुन्छ भन्ने स्पष्ट नै छ । त्यसैले आज जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ त्यो अनौठो होइन ।’
क. ख. ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन्:
१) शत्रुहरू
२) चाकरहरू
उहाँ के गर्न चाहनुहुन्छ भन्ने स्पष्ट नै छ। त्यसैले आज जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ त्यो अनौठो होइन।— Ram kumari Jhakri (@Jhakri_didi) August 9, 2021

प्रतिक्रिया