प्रतिगमन
हिजो आयो
आफैंलाई खाएर गयो
आज आयो
आफैंलाई खाएर गयो
भोलिपनि आउने छ
र
आफैंलाई खाएर जानेछ
प्रतिगमन सधैं
अरुलाई खान भनेर आउँछ
र, आफैंलाई खाएर जान्छ ।
अर्जुन पराजुली ।

प्रतिगमन
हिजो आयो
आफैंलाई खाएर गयो
आज आयो
आफैंलाई खाएर गयो
भोलिपनि आउने छ
र
आफैंलाई खाएर जानेछ
प्रतिगमन सधैं
अरुलाई खान भनेर आउँछ
र, आफैंलाई खाएर जान्छ ।
अर्जुन पराजुली ।

OUR TEAM
प्रतिक्रिया