४०२० जना संक्रमणमुक्त, १९६३ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप १९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१७९४७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४०२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८६४१ पुगेको छ । क्वारेन्टाइनमा ४८९ जना छन् भने आइसोलेसनमा ५९६२४ जना सक्रिय संक्रमित रहेका जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।