थप ४६२४ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ४६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४६२४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८१५६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८६६३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४७६१३० पुगेको छ । कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ । क्वारेन्टाइनमा ७५५ जना छन् भने आइसोलेसनमा ९७६९९ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच

संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पार्छौंः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने

बाबुरामको प्रस्तावः फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले फागुन १ गतेलाई ’जनक्रान्ति दिवस’ को रुपमा मनाउनुपर्ने