थप ६७१४ जनामा कोरोना संक्रमण, ६७१६ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६६७७ र ३२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११३९ जनामा, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४५ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा ८५३ जना छन् भने आइसोलेसनमा एक लाख १७ हजार सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणाको स्वागतका लागि फूलमालासहित उपस्थित हुन डडेल्धुरा कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा गृहजिल्ला आउँदा फूलमालासहित स्वागतका लागि

रोशी गाउँपालिकाले विपद प्रभावितको पुनःस्थापनाका लागि विशेष बजेटको व्यवस्था गर्ने

काभ्रे । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन

मुलुकलाई गम्भीर राजनीतिक संकटमा पार्नसक्ने विद्युत महसुल बक्यौता विवाद

सुरेश आचार्य । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बुधबारको पत्रकार सम्मेलनमा

उद्योगीलाई प्राधिकरणको आग्रहः डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता मंसिर १२ गतेभित्र बुझाउनु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उद्योगीहरुलाई डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको महसुल मंसिर