अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म…



मान विना सन्देह,विना प्रश्न
जे भन्छु म

हुनेछ सब ठिकठाक इहलाेकमा।
अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म
आइसीयु माग तिमी,अम्बापात दिन्छु म
र भन्छु म-

मिथ्या हुन् यी सब
अक्सिजन,आइसीयु र भेन्टिलेटर
सत्य हाे केवल पावन रामनाम
ठाेरीवासी मेरा अप्रतीम भगवान्।
– आशु कवि खड्गप्रसाद शर्मा ओली

खगेन्द्र संग्रौला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्वारा तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ

विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकतालाई नखल्बल्याउन ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश,

कोभिडकालमा दाम्पत्यजीवन

डा. गोविन्दशरण उपाध्याय । कोभिडले मान्छेहरूलाई घरभित्र बस्न बाध्य बनाएको छ । सधैं

बहुमतको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई देउवा, प्रचण्ड र उपेन्द्र यादवको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन असफल भएपछि नयाँ