ओलीको निरंकुशताविरुद्ध उत्रिन माधव नेपालद्वारा सर्कुलर जारी



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कमिटीमा सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनदेखि हालसम्म गरेका निर्णय र आफ्नो समूहले त्यसका विरुद्ध गरेको प्रतिवादलाई उल्लेख गर्दै नेता नेपालले सर्कुलर जारी गरेका हुन् ।

ओलीमा दक्षिणपन्थि एवंम विसर्जनवादी प्रवृति रहेको भन्दै सर्कुलरमा पार्टी विघटन गर्नमा ओली उद्दत भएको आरोप लगाइएको छ । ’कमरेड केपी ओलीको दक्षिणपन्थि एवंम विसर्जनवादी प्रवृति एमालेलाई विघटन तर्फ उद्दत रह्यो,’ सर्कुलरमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ