यसो गरे भ्रष्ट्राचार, घुसखोरी, कालोबजारी घट्ने थियो कि ?



डा. रवीन्द्र पाण्डे ।
– के मान्छे पैसा कमाउने मेसिन हो ?
– कति पैसा कमाएपछि मान्छेलाई पैसा पुग्छ ?
– कहिलेदेखि पैसा कमाउन छोड्नुपर्छ ?
– हामीले आफ्नो लागि मात्र पैसा कमाए पुग्छ कि छोराछोरी, नातिनातिनीलाई पनि ?
– के हाम्रा छोराछोरी असक्षम छन् भन्ने हाम्रो विश्वास हो ?
– मान्छेको छोंटो जीवनमा पैसा बाहेक कमाउनुपर्ने अन्य कुरा छैनन् र ?

– यी कुरामा छलफल / बहस हुने हो भने भ्रष्ट्राचार, घुसखोरी, कालोबजारी तथा अनियमितता घट्ने थियो कि ?
– पैसाको लागि हुने तनाब र धपेडीजन्य मृत्युलाई रोक्न सकिन्थ्यो कि ?
– मान्छेको जीवन थप सुन्दर र तनावरहित हुन्थ्यो कि ?
– – मान्छे थप स्वस्थ र चिरन्जीवी हुन्थ्यो कि ?
– समाजमा हिँसा, अपराध कम हुन्थ्यो कि ?
– आफ्ना सन्तानलाई सक्षम बनाए पुग्छ भन्ने धारणा बिकास हुन्थ्यो कि ?
– पैसा कमाउने तिर्खाले मुख प्याकप्याक सुक्ने थिएन कि ?

– पैसा साध्य होइन, जीवनलाई सहज र सुखी बनाउने साधन हो | साधनप्रति आजीवन मोह हट्ने थियो कि ?

यसमा यहाँहरुको के धारणा छ ? शास्त्र र विज्ञानको के भनाइ छ ? गम्भीर बहस गरौँ है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने

पेट्रोलको यथावत, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने

भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको