काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले आफूसमेत नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध भएको बताएका छन् ।
शनिबार नेकपा एमालेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि सामाजिक संजालमार्फत रावलले यो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको बताएका हुन् । स्पष्टीकरण अबैध र हायास्पद भन्दै रावलले यो निर्णय अस्वीकार्य भएको बताएका छन् । रावलले लेखेका छन्ः


प्रतिक्रिया