जसपा सत्तारूपी जुवा खालको च्याँखेदाउ थाप्ने खेलाडी हैनः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी कसैको पुच्छर नभई आफैं देशको नेतृत्व गर्ने शक्ति भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत भट्टराईले जसपा कसैको पुच्छर बनेर सत्तामा नजाने बताएका हुन् ।

उनले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुराः १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी हैन; बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ।२ .गणतन्त्र,.संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता गर्दैन । ३. यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेर २० बाट १८ झार्न संसदीय समितिको सुझाव

काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला

भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक