प्रचण्ड-नेपाल समूहका नेताहरु सभामुखसँग परामर्शमा



काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । आइतबार बिहान प्रचण्ड र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन् ।

सभामुखसँग उनीहरुले आजको संसद बैठककाबारेमा छलफल गरेको बताइएको छ । प्रतिनिधिसभाको सातौं अधिवेशन आज अपरान्ह ४ बजे बस्दै छ । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि संसद् बैठक बस्न लागेको हो । बैठकअघि नेताहरु परामर्शमा जुटेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक महिनाभित्र सकिने कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण

काठमाडौं । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम

नयाँ बसपार्कका टिकट काउण्टर वैशाख एक गतेदेखि बन्द हुने

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्

सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्ने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण

सर्वोच्चको आदेश विपरीत पशुपति क्षेत्रमा इसाईका पक्की चिहान !

काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ