युरोपको पर्वत विस्फोट हुँदा झलमलाएको रात्रि आकाश(फोटोफिचर)



एट्ना पर्वतमा फेरि विस्फोट भएको छ र ज्वालामुखीले त्यहाँको आकाश झल्झलाकार पार्दैछ । यो साताको सुरुमा विस्फोट सुरु भएको थियो, र त्यसयता एट्ना पर्वतमा सुन्तला रङ्गको ज्वाला र धुँवाको मुस्लो त्यहाँको आकाशमा दखिएको छ ।

एट्ना युरोपको एकदमै सक्रिय ज्वालामुखी पर्वत हो र यो तुलनात्मक रुपमा धेरै विस्फोट भइरहन्छ । पछिल्लोपटक सन् १९९२ मा त्यहाँ ठूलो विस्फोट भएको थियो । यो पर्वतमा हुने विस्फोटहरूले बिरलै क्षति गराएका छन् र अधिकारीहरू यो विस्फोटनलाई पनि अनौठो मान्दैनन् ।

एट्ना पर्वत नजिकैको सहर क्याटनियास्थित नेशनल इन्स्टिट्युट फर जियोफिजिक्स एण्ड भोल्क्यानोलोजीका प्रमुखले इटलीको समाचार संस्था एजीआइलाई यो साताको सुरुमा भनेका थिएः ‘हामीले यो भन्दा नराम्रो देखेका छौँ।’
बीबीसीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार

वासिङटन । मेक्सिको र चीनमाथि ठूला अमेरिकी शुल्कहरू लागू भएपछि संयुक्त राज्य अमेरिका

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

इयु प्रमुखद्वारा युरोपलाई ‘पुनः सशस्त्र’ बनाउन आठ खर्ब अर्ब युरोको योजना सार्वजनिक

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले मङ्गलबार युरोपको

ट्रम्प भन्छन्-शान्ति सम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न सक्दैनन्

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल