नमरी स्वर्ग नदेखिने नै हो ?



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमै स्वास्थ्य उपचारको पर्याप्त प्रवन्ध नहुनु चिन्ताको विषय भएको बताएका छन् । दिल्लीमा स्वास्थ्य परीक्षण गराइरहेका पूर्वप्रधानमन्त्री भट्टराईले शुक्रबार ट्वीट गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षण निम्ति चाहार्दै गर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो ! केही बर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफुले घच्घचाए पनि किन भएन ? भ्यूटावर,जलहरी सट्टा यता ध्यान खै ? नमरी स्वर्ग नदेखिने नै हो?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता