आजदेखि सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई कोरोनाविरूद्ध खोप



काठमाडौं । सरकारले सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई आजदेखि कोरोनाविरूद्ध खोप दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि फागुन ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारीलाई खोप दिइनेछ ।

यस्तै पत्रकार, स्थानीय तहका जनप्रतिनिधिहरू, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू, पहिला छुट भएका स्वास्थ्यकर्मीहरूलाई पनि खोप दिइँदैछ ।

स्वास्थ्य स्वयमसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलगायतलाई पनि खोप दिने र यसका लागि देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्छः सांसद झा

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान

अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा प्रभातफेरी(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद