कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम किन उत्साहजनक देखिएन ?



डा. रवीन्द्र पाण्डे ।

कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम त्यति उत्साहजनक देखिएन | कोभिशिल्डको बारेमा सरकारले जनचेतनामा ध्यान दिनु अपरिहार्य छ | खोपबारे देखिएका भ्रम, हल्ला तथा गलत धारणालाई चिर्न नसकेमा खोप नलगाउने नागरिकको संख्या बढ्नेछ |
.
सिमित संख्यामा खोप भएको अवस्थामा १/१ डोजको सदुपयोग गरेर मृत्युदरलाई घटाउने रणनीति अबलम्बन गरेर जेष्ठ नागरिक, दीर्घबिरामी, जोखिम मोलेर काम गर्नुपर्ने पेशाका व्यक्तिलाई प्राथमिकता दिनुपर्दछ |
.
संसार खोपको तृष्णामा छ | खोप नआउंदै कहिले आउँछ भन्न सकिदैन | यो तथ्य बुझेर सरकारको खोप ब्यबस्थापन चुस्त हुनु जरुरी छ |
.
बिगतमा जनतालाई RDT, नेतालाई PCR भन्ने नारा लागेको थियो | अहिले मन्त्रीहरुले तथा केहि नेताहरुले प्रतीकात्मक रुपमा खोप लगाएर खोप सुरक्षित छ भन्ने देखाउनु आबश्यक छ |
.
जुलुस तथा आमसभामा मास्क अनिबार्य गर्न सकिन्छ | दोस्रो लहर आयो भने यसको जिम्मेवारी कसले लिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपा र राप्रपा नेपालको चियापानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म(फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय

सरकारले किन ल्यायो अध्यादेश ? यस्तो छ गृहमन्त्रीको जवाफ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन

सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार

जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्ला । जुम्ला  जिल्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय २९