कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम किन उत्साहजनक देखिएन ?



डा. रवीन्द्र पाण्डे ।

कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम त्यति उत्साहजनक देखिएन | कोभिशिल्डको बारेमा सरकारले जनचेतनामा ध्यान दिनु अपरिहार्य छ | खोपबारे देखिएका भ्रम, हल्ला तथा गलत धारणालाई चिर्न नसकेमा खोप नलगाउने नागरिकको संख्या बढ्नेछ |
.
सिमित संख्यामा खोप भएको अवस्थामा १/१ डोजको सदुपयोग गरेर मृत्युदरलाई घटाउने रणनीति अबलम्बन गरेर जेष्ठ नागरिक, दीर्घबिरामी, जोखिम मोलेर काम गर्नुपर्ने पेशाका व्यक्तिलाई प्राथमिकता दिनुपर्दछ |
.
संसार खोपको तृष्णामा छ | खोप नआउंदै कहिले आउँछ भन्न सकिदैन | यो तथ्य बुझेर सरकारको खोप ब्यबस्थापन चुस्त हुनु जरुरी छ |
.
बिगतमा जनतालाई RDT, नेतालाई PCR भन्ने नारा लागेको थियो | अहिले मन्त्रीहरुले तथा केहि नेताहरुले प्रतीकात्मक रुपमा खोप लगाएर खोप सुरक्षित छ भन्ने देखाउनु आबश्यक छ |
.
जुलुस तथा आमसभामा मास्क अनिबार्य गर्न सकिन्छ | दोस्रो लहर आयो भने यसको जिम्मेवारी कसले लिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्छः सांसद झा

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान

अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा प्रभातफेरी(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद