जनताप्रति जिम्मेवारी बोध गर्ने कुनैपनि नेताले असमयमै संसद विघटन गर्ने आत्मघाती निर्णय गर्दैनः नेता रावल
काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले संविधान विपरीत स्वेच्छाचारी किसिमले गरिएको प्रतिनिधि सभाको विघटनको विरोध गर्न सबैलाई आह्वान गरेका छन् । सामाजिक संजाल ट्वीटमार्फत रावलले जनताप्रति जिम्मेवारी बोध गर्ने कुनैपनि नेताले असमयमै विघटन गर्ने आत्मघाती निर्णय गर्न नसक्ने बताएका छन् ।
यस्तो छ रावलको ट्वीट