प्रधानमन्त्रीको कदम गलतः वामदेव गौतम
काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् । विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।