प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच मन्त्री निवासमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । बिहान खुमलटारमा पार्टीका कार्यकारी पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै प्रधानमन्त्री ओली मन्त्रीहरुलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए ।

त्यहाँ प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन् । भेटमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र यातायात तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ पनि सहभागी छन् । भेटमा पार्टीभित्रको विवाद समाधानका बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओली पहिलो पटक राजनीतिक भेटघाटका लागि बालुटावारबाट निस्केका हुन् । यसअघि प्रधानमन्त्री ओलीले भेटघाटका लागि नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको दाबी नगर्ने

ओलीसँगको वार्तापछि माधव नेपालले भने- राजीनामा तत्काललाई टर्‍यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काललाई सांसद पदबाट राजीनामा

थप ८८४२ जनामा कोरोना संक्रमण, ५०५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८८४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य