काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको पार्टी सचिवालय बैठकका प्रतिवेदन पेश गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ ।
प्रतिवेदनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताले त्यसले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै फिर्ता लिन माग गरेका छन् । तर बहुमत सचिवालय सदस्यहरुले भने प्रचण्डको प्रतिवेदन एक्लै आएको नभई हामीहरुको साझा प्रतिवेदन भएको बताएका छन् ।
हेर्नुस् सामाजिक संजालमा नेताहरुको आरोप प्रत्यारोप


प्रतिक्रिया