कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्‍ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पर्टीका मुख्य सचिव कृष्ण पौडेलले बिहिबार विज्ञप्ति जारी गरी कात्तिक २१ गते शुक्रबार एक बजेका लागि कार्यसमितिको बैठक बोलाइएको जानकारी दिएका छन् । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका लागि बैठक केन्द्रित हुने बताइएको छ ।

यसअघि केही केन्द्रीय सदस्यहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गएको असोज १९ गते बोलाइएको बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया

नसोचेको खुशी पाउँदा …

सिरहा ।संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी