कोरोनाको नक्कली प्रोपोगान्डालाई विदेशी हस्तक्षेपको आधार बनाईंदै



 

भरत दहाल ।

कोरोना महामारी षडयन्त्र बिल गेट्स लगायतका विश्व लुटेरा माफियाहरुको आतंक हो भन्ने तथ्य उजागर भैसकेको छ। यसका विरुद्धमा विश्वभरीको जनमत उत्रेको मात्र छैन कि जर्मनीमा त यो अपराधका विरुद्धमा ५ सय डाक्टरहरुको संस्थाले सरकारमाथि अपराधिक ठगिमा मुद्दा हाल्दैछ। कोरोना आतंक फैलाएर दुनियाँ लुट्ने, राजनीतिक नियन्त्रण गर्ने र मानवता विरोधि अपराधहरु गर्ने निहुँको खोजि विश्वभरी भैरहेको छ।

नेपालमा एमसिसि अघि बढ्न नसकेपछि विदेशी पस्ने ढालका रुपमा कोरोना आतंकलाई प्रयोग गर्ने योजना अघि बढेको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार कोरोना प्रकोपको नक्कली आँकडा प्रचार गरेर यो नियन्त्रण भन्दा बाहिर गएको भनेर स्वास्थ्य संकटकाल लगाउने र यसलाई नियन्त्रण गर्ने बहानामा WHO को आवरणमा मेचीदेखि महाकालीसम्म विदेशीहरु प्रवेश गराउने योजना तिब्र भएको छ।

कोरोना आतंक अरु ५ बर्षसम्म रहने विश्वबैंकको रीपोर्ट मैले यस अघि नै राखिसकेको थिएँ। विश्व स्वास्थ्य।।। ले यो कम्तिमा २ बर्षसम्म रहने भनेको छ। यसको अर्थ हो WHO को खोलमा विदेशीहरु पसेछि बषैंसम्म नेपाल छोड्ने छैनन् र त्यसकै आवरणमा भूराजनीतिक रणनीतिहरु विस्तार हुनेछन्। २०७२ सालको भूकम्पमा सहयोग गर्ने नाममा पनि यस्तै योजना बनेको थियो। तर त्यसबेला विदेशीहरु असफल भए।

कुनै पनि बेला देश यस्तो षडयन्त्रमा फसाईने संभावना छ। त्यसैले यस्तो अपराधिक षडयन्त्रका विरुद्धमा सबै नेपालीहरु प्रतिरोधमा उत्रिनु पर्ने बेला भैसकेको छ। कालापानी क्षेत्रलाई विदेशी सेनाहरुका लागि तालिम केन्द्र बनाउनु पर्ने भनेर केपी ओली समक्ष रअ को प्रमूखले राखेको प्रस्ताव पनि कोरोना षडयन्त्रसंग जोडिएको देखिन्छ। १२ बुँदेका मतियार शासक वर्गका अपराधिहरु कसैको पनि विश्वास गर्ने अवस्था छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र