विश्वका तीन करोड ६ लाख मानिस कोरोना संक्रमणमुक्त



गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसबाट हाल विश्वका ४ करोड १० लाख २९ हजार २ सय ७९ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ३ करोड ६ लाख २४ हजार २ सय ५५ जना जना संक्रमणमुक्त भएका छन्। यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २९ हजार ४ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये ९२ लाख ७५ हजार ५ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७७ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ८५ लाख २० हजार ३ सय ७ पुगेको छ । अमेरिकामा कोरोनाबाट दुई लाख २६ हजार १ सय ४९ जनाले ज्यान गुमाइसकेका छन् भने ५५ लाख ४५ हजार ६ सय १९ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी छिकेकी मुलुक भारतमा ७६ लाख ४९ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ६७ लाख ९२ हजार ५ सय भन्दा बढी निको भएका छन् । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १५ हजार ९ सय ५० पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५२ लाख ७४ हजार ८१७ पुगेको छ भने १ लाख ५४ हजार ८८८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४७ लाख २१ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, वार्षिक जनसंया बृद्धिदर शून्य दशमलव ९२ प्रतिशत

  काठमाडौँ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

जापानी विदेशमन्त्री योको र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको

विदेशीको इशारामा प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेको अध्यक्ष लिङ्देनको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दवाव र प्रभावका कारण