थप २६३८ जनामा कोरोना संक्रमण, २१७४ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट थप १३,९४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,६६६ जना रहेका छन् । आइसोलेसनमा ३६,३६७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार थप २१७४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८०,९५४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
७० लाख रुपैयाँ बराबरको लत्ताकपडासहित पर्सामा ट्रक नियन्त्रणमा

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले

१४ किलो सुन तस्करी प्रकरणः कलेजका कार्यकारी अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं । प्रहरीले १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार

असल लोग्ने !

डा. गोविन्दशरण उपाध्याय । हरेक विवाहित पत्नी वा विवाह गर्न तयारी गरेकी युवतीका

वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थामाथि प्रतिबन्ध

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल