विश्वमा एकैदिन दुई लाख ४९ हजार भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८५ लाख ९७ हजार २ सय भन्दाबढी मानिस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ८० लाख ३५ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् भने ५०७५ ३ हजार ७५६ जनाको मृत्यु भएको छ । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ८५ हजार ३ सय ३५ पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ८३ लाख ५२ हजार ९ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६९ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७९ लाख ४५ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ८० लाख ३७ हजार ७ सय भन्दाबढी निको भएका छन् भने २ लाख २० हजार बढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५ सय ६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ९ हजार ८९४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५१ लाख ३ हजार ४०८ पुगेको छ भने १ लाख ५० हजार ७०९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख ९५ हजार भन्दा बढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दुकधारीको आक्रमणबाट इराकमा ११ जनाको मृत्यु

  इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा

६३ पछि जन्मिएको पुस्तालाई न राजतन्त्रको अन्धकार थाहा छ, न गणतन्त्रका उपलब्धि नै

–मनहरि तिमिल्सिना उन्नाइसौँ शताब्दीको उत्तराद्र्धसम्म विश्वको निर्विकल्प शासकीय प्रणालीका रुपमा अभ्यास गरिएको राजतन्त्रात्मक

भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास

भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम