कोरोना महामारीलाई चुनौती दिने जनता समाजवादीको कार्यक्रम, हेर्नुस् फोटोमा



काठमाडौं । कोराना महामारीका कारण आतंकित भएको पर्सा जिल्ला पछिल्ला दिनमा केही सहज हुँदै गएको छ । संक्रमणका कारण दैनिक मृत्यु हुने र सयौंको संख्यामा संक्रमित हुँदा पर्साका अस्पतालमा उपचारसमेत नपाई विरामीको मृत्यु भयो ।

तर पछिल्ला दिनमा महामारी नियन्त्रणमा आउन थालेको छ । अहिले संक्रमितको संख्या पनि एकदमै कम हुन थालेको छ । यसरी महामारीले भयावह रुप अहिले लिई नियन्त्रणमा आइरहेका बेला सोमबार जनता समाजवादी पार्टीले त्यसलाई बिर्सिएर पर्साको सखुवा पर्सौनी गाउँपालिका र ठोरी गाउँपालिकामा भव्य पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्यो ।

जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले फेसबुकमा पोष्ट गरेका तस्बिर हेर्दा त्यो कार्यक्रम कोरोना महामारी निम्त्याउने थियो भन्दा अत्युक्ति नहोला । भट्टराईका अनुसार दुई गाउँपालिकामा अलगअलग कार्यक्रमहरूमा नेपाली कांग्रेस, नेकपा लगायतका पार्टी परित्याग गरी १५ सय भन्दा बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । हेर्नुस् तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास

भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम

समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

शरद शर्मा, काठमाडौं । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य