‘भन कति पैसा चाहिन्छ न्याय दिन, म तिर्छु’



काठमाडौं । मुलुकमा महिला हिंसा बलात्कार लगायतका घटना बढेको भन्दै नेपाल जेसिस आवद्ध समूहले काठमाडौंमा रचनात्मक कार्यक्रम सहित प्रदर्शन गरेको छन् ।

सामाजिक संस्था नेपाल जेसिस अन्तर्गत ललितपुर लुभु शाखा आवद्ध समूहले काठमाडौंको माइतीघरमा महिला हिंसा बलात्कार लगायतका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको हो ।

उनीहरुले महिला हिंसा र बलात्कार बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपालको झण्डा, हात र टाउकोमा कालो पट्टी, ब्यानर र प्लेकार्ड सहित सडक नाटक र कविता वाचन गरेका थिए ।

उनीहरुले नारीको सम्मान गर्न सिक, तिमी हेरेरै बस सरकार भोलि कसैले तिम्रो ईज्जत लुट्छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । महिला हिंसाका घटना बढेको भन्दै पछिल्लो समय निरन्तर प्रदर्शन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ

मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक