कोरोना संक्रमणबाट बुटवलका ८० वर्षीय पुरुषको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट बुटवलका ८० वर्षका पुरुषको मृत्यु भएको छ । बुटवलको कोभिड अस्पतालमा उपचाररत उनको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।