मौसमी फ्लु र कोरोना संक्रमणका लक्षण कसरी थाहा पाउने ?



– डा. रवीन्द्र पाण्डे |

सामान्य / मौसमी फ्लु र कोरोना संक्रमणका लक्षण
.
अहिले मौसम परिवर्तनको समय हो | यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो | कोरोना संक्रमण समुदायमा फैलिएको बर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ |
.
मौसमी रुघाखोकीका लक्षण –
– नाकबाट पानी आउने
– नाक बन्द हुने
– हाच्छ्युं आउने
– शरीर दुख्ने
– हल्का ज्वरो आउने
– टाउको दुख्ने
– शरीर दुख्ने
– सामान्य उपचार तथा आरामले फाइदा गर्ने
– छोंटो समयमा निको हुने
– अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने
.
.
कोरोना संक्रमणका लक्षण –
– उच्च ज्वरो आउने
– सुख्खा खोकी लाग्ने
– एकदम थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– स्वाद वा / र गन्ध थाहा नहुने
– घांटी खसखस गर्ने / बोलि परिवर्तन हुने
– खाना नरुच्ने
– निको हुन १० दिन लाग्न सक्ने
– अक्सिजन / आइसीयुको उपचार आबश्यक पर्न सक्ने
.
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने | तापक्रम, अक्सिजन हेरिरहने | आवश्यक परे पिसिआर टेस्ट गर्ने | चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा

नेपाललाई पराजित गर्दै म्यान्मारलाई अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि म्यान्मारले जितेको छ । बुधबार त्रिपुरेश्वरििस्थत

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको