मुख्य सचिवको राजीनामाको खेल



भीम उपाध्याय ।

आगामी कात्तिक ३ गते कार्यकाल सकिने मुख्यसचिव रेग्मीले कार्यकाल सकिनु २ हप्ता अघिनै आजदेखि लागू हुने गरी राजीनामा गरेका छन्। यसरी राजीनामा दिदा नयॉ मूख्य सचिव छनौटमा आनका तान फरक परेको छ।

असोज २२ भन्दा अघि नै राजीनामा गरेको हुनाले अहिले मूख्यसचिव  असोज २२ गते वा कार्तिक ३ गते अवकाश हुन लागेका सचिव शंकरदास वैरागी हुन पुगेका छन् ।

यदि मूख्यसचिव रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्तिक ३ गते कार्यकाल सकिएपछि अवकाश लिएको भए सचिवहरू चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए । नेपालमा राजीनामा दिने मितिमा पनि राजनीति हुने गर्छ। पूर्व मुख्यसचिव डा सोमलाल सुबेदीले १ वर्ष कार्यकाल बॉकी रहदैमा राजीनामा दिएकाले मात्र वर्तमान मूख्यसचिवमा रेग्मी पुग्न पाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल