मुख्य सचिवको राजीनामाको खेल



भीम उपाध्याय ।

आगामी कात्तिक ३ गते कार्यकाल सकिने मुख्यसचिव रेग्मीले कार्यकाल सकिनु २ हप्ता अघिनै आजदेखि लागू हुने गरी राजीनामा गरेका छन्। यसरी राजीनामा दिदा नयॉ मूख्य सचिव छनौटमा आनका तान फरक परेको छ।

असोज २२ भन्दा अघि नै राजीनामा गरेको हुनाले अहिले मूख्यसचिव  असोज २२ गते वा कार्तिक ३ गते अवकाश हुन लागेका सचिव शंकरदास वैरागी हुन पुगेका छन् ।

यदि मूख्यसचिव रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्तिक ३ गते कार्यकाल सकिएपछि अवकाश लिएको भए सचिवहरू चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए । नेपालमा राजीनामा दिने मितिमा पनि राजनीति हुने गर्छ। पूर्व मुख्यसचिव डा सोमलाल सुबेदीले १ वर्ष कार्यकाल बॉकी रहदैमा राजीनामा दिएकाले मात्र वर्तमान मूख्यसचिवमा रेग्मी पुग्न पाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधनबाट एमाले पछि हट्न मिल्दैनः नेता साउद

राँझा (बाँके) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति,

विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ

संसद्लाई संसद्जस्तै रहन दिऔँ

-डा. शोभाकर पराजुली नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ

नीतिगत रूपले हामी संविधान संशोधनको विपक्षमा होइन : संचारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनै तलमाथि