गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की, नवलपुर, कास्की र बागलुङमा गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।