चितवनको भरतपुरका थप २० जनामा कोरोना संक्रमण


काठमाडौं । चितवनका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरका थप पाँच पुरुष र १५ महिलामा संक्रमण पुष्टि भएको हो ।