गण्डकी प्रदेशमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासीमा १८ जनामा, बागलुङ, मोरङमा एक जनामा र चितवनका एक जनामा संक्रमण पुष्टि भएको हो ।