राष्ट्रकविको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा बुधबार उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकारहरु, शुभचिन्तकलगायत पनि पुगेका थिए । राष्ट्रकवि घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहने

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा

‘अमेरिका नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहन्छ’

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको

टर्की र सिरियामा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दाबढी

टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ।

देउवाविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको