पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । पाटन अस्पतालमा एक कोेरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत भक्तपुरको सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध विमानस्थल सञ्चालन नहुँदा निजी क्षेत्रको अर्बौंको लगानी डुब्ने अवस्थामा

भैरहवा । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ

असह्य यौन यातना : कानून छ, न्याय छैन

विश्वका कैयन् देशमा वैवाहिक बलात्कारलाई कसूर मान्ने कानून नबन्दै नेपालमा विवाहपूर्व वा पछि;

संसदको शून्य र विशेष समयमा उठेका विषयमा मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने

काठमाडौं । नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका

नेपालको सङ्क्रमणकालीन न्याय सम्बन्धमा अमेरिकी उपमन्त्री नुल्यान्डको चासो

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका