काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा चितवनका ४६ जना, बाराका दुई, हेटौंडाका एक र गोरखाका एक जना छन् ।

OUR TEAM
प्रतिक्रिया