भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण


काठमाडौं । चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुरका सात जना, राप्तीका तीन जना र मकवानपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।