कर्णाली प्रदेशका तीन जिल्लाका थप २३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत र सल्यानमा गरी थप २३ जनामा कोरोना संक्रण पुष्टि भएको हो ।