बुटवल कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु



बुटवल । बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुबै कपिलवस्तुका बासिन्दा हुन् ।

साउन २५ गतेदेखि उपचार गराईरहेका ४२ बर्षीय पुरुष र २७ गते भर्ना भएर उपचार गराइरहेका २५ बर्षीय पुरुषको निधन भएको कोरोना बिशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरेका छन् ।

दुबै जनाको भर्ना भएदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । मृतकमध्ये ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आइनसकेको डा. थापाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घुस प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । घुस लेनदेनको अडियो बाहिरिएपछि छानबिनमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार

आइजीपी नियुक्तिविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा, असार १९ गते अर्को सुनुवाइ हुने

काठमाडौं । धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिट

११ महिनामा फलफूल आयातबाट १६ अर्ब बाहिरियो

काठमाडौँ । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती

बजेटले विचौलियालाई फाइदा भयो भन्नु बुनिएको कथा मात्रः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पूँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको