थप ६३८ जनामा कोरोना संक्रमण, १७१ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,४६२ जनाको नमुना परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ७,२०१ जना रहेका छन् । मंगलबार थप १७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,६६४ पुगेको मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस

६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्ब रेमिट्यान्स

काठमाडौं । विदशी मुद्राको सञ्चिति बढ्दा शोधनान्तर ९७ अर्बले बचतमा गएको छ ।

राष्ट्रपति निर्वाचनकाबारेमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका

‘सरकारमा जाँदैनौं, प्रतिपक्षमै बसेर खबरदारी गर्छौं’

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका