नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि



वीरगन्ज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा, पर्सा र रौतहटका गरी १४१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४३ जना थुनुवा हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् ।

२९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । त्यस्तै, सैनिक तथा चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बुवा र आमामासेमत संक्रमण पुष्टि भएको छ । मेयर सरावगी आफैं संक्रमण पुष्टि भएर काठमाडौंमा घरमै आएसोलेसनमा बसेका छन् । पछिल्लो समय वीरगंज कोरोना संक्रमितको हट स्पट बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली