कैलाली, कञ्चनपुर र अछाममा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कंचनपुर, कैलाली र अछाममा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।